ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपाल र अमेरिकाको वार्मअप खेल रद्ध

शुक्रबार, जेठ १८, २०८१

काठमाडौँ :नेपाल र अमेरिकाबीचको वार्मअप खेल रद्ध भएको छ । टी–२० विश्वकप अघिको अन्तिम वार्मअप वर्षाका कारण रद्ध भएको हो । टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा  टस जितेको अमेरिकाले पहिले ब्याटिङ रोजेको थियो । तर वर्षा नरोकिएपछि खेल रद्द भयो।   यसअघि भएको पहिलो अभ्यास खेलमा नेपाल क्यानडासंग ६३ रनले पराजित भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्