ADD FOR WEBSIDE ADD FOR WEBSIDE

बंगबन्धु कबड्डी :उपाधिकालागि नेपालले आज  बंगलादेशसँग खेल्दै

सोमबार, जेठ २१, २०८१

काठमाडौँ  : बंगबन्धु अन्तर्राष्ट्रिय कबड्डी कपको उपाधिकालागि नेपालले सोमवार बंगलादेशसँग खेल्ने भएको छ ।

आईवतार भएको सेमिफाईनल खेलमा केन्यालाई टाइब्रेकरमा ५९–५५ अंकले पराजित गर्दै नेपाल बंगबन्धु अन्तर्राष्ट्रिय कबड्डी कप २०२४ को फाइनलमा प्रवेश गरेको हो । फाईनल खेल सोमवार ढाकामा हुँदैछ ।

१२ देशको सहभागिता रहेको बंगबन्धु कबड्डी कपको फाइनलमा नेपाल पहिलो पटक पुगेको हो ।
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०६:४५
प्रतिक्रिया दिनुहोस्