नामिविया र ओमानको खेल सुपर ओभरमा
एजेन्सी : आईसीसी टी–२० बिश्वकप क्रिकेटमा नामिविया र ओमानको खेल सुपर ओभरमा पुगेको छ । जितकालागि ओमानले दिएको ११० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएपछि खेल सुप ओभरमा धकेलिएको हो ।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१ ०९:३६
प्रतिक्रिया दिनुहोस्