ADD FOR WEBSIDE ADD FOR WEBSIDE

वर्षाले श्रीलंका र नेपालको खेल बिथोलियो, टस समेत हुन सकेन

बुधबार, जेठ ३०, २०८१

काठमाडौ : श्रीलंका र नेपालवीचको खेल बर्षाका कारण रोकिएको छ ।

केन्द्रीय ब्रोवार्ड क्षेत्रीय पार्क स्टेडियम टर्फ मैदान, लाउडरहिलमा अहिले विहान सवा ५ बजे हुने सुरु हुने भनिएपनि वर्षाका कारण टस समेत हुन सकेको छैन । यद्धपी मैदानमा हजाँरौ नेपाली दर्शकहरु पुगिसकेका छन् ।

नेपाल श्रीलंकालाई हराउँदै समुहको दोस्रो स्थानमा रहेर सुपर ८ को सम्भावना बनाउन चाहान्छ । दुई वटा खेल हारिसकेको श्रीलंकालाई आजको खेल जित्नै पर्ने दवाब छ ।

आजको खेल हारेमा श्रीलंकाको सुपर ८ को सम्भावना सकिने छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०५:०६
प्रतिक्रिया दिनुहोस्