ADD FOR WEBSIDE ADD FOR WEBSIDE

बागमती ‘सी’ डिभिजन च्याम्पियन

बुधबार, जेठ ३०, २०८१

काठमाडौँ : ‘सी’ डिभिजन लिग फुटबलको उपाधि सर्लाहीको बागमती युवा क्लबले हात पारेको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा पुलचोक स्पोर्टस क्लबसँग गोलरहित बराबरी खेल्दै बागमतीले उपाधि कब्जा गरेको हो । बुधवार नै भएको अर्को खेलमा उपाधि दाबेदार आरसी ३२ सानेपा क्लबसँग ३–२ गोलले पराजित भएको थियो । 

C-division-sportshub-1718210809.jpg

c-division-football-1718210841.jpg


 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  २२:३३
प्रतिक्रिया दिनुहोस्