ADD FOR WEBSIDE ADD FOR WEBSIDE

यु–२० च्याम्पियनसिप : उद्घाटन खेलमा नेपालले श्रीलंकासँग खेल्ने

बुधबार, जेठ ३०, २०८१

काठमाडौँ यु–२० च्याम्पियनसिप फुटबलको खेल तालिका सार्बजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधवार सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेलमा घरेलु टोली नेपालले साउन ३२ गते श्रीलंकासँग खेल्ने छ । नेपालमा आयोजना हुने यु–२० च्याम्पियनसिपमा ७ टोलीले सहभागिता जनाउनेछन् ।

समुह ए मा नेपालसंगै बंगलादेश,पाकिस्तान र श्रीलंका रहेका छन् । यस्तै समुह बीमा भारत,माल्दिभ्स र भुटान रहेका छन् । फाईनल खेल साउन १२ गते हुनेछ । 

anf-1718212941.jpg


 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  २३:०७
प्रतिक्रिया दिनुहोस्