ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दिपेन्द्र सिं ऐरीको वरियतामा अर्को छलाङ

बिहीबार, जेठ ३१, २०८१

काठमाडौँ : नेपाली राष्ट्रिय टोलीका अलराउण्डर दिपेन्द सिं ऐरीले टि–२० वरियतामा अर्को छलाङ मारेका छन् ।

आईसीसीले बिहिवार सार्वजनिक गरेको नयाँ वरियतामा ऐरी ९ औँ स्थानमा फड्को मारेका हुन् । यसअघि शिर्ष १० मा रहेका उनी एक स्थान माथि उक्लँदै शिर्ष ९ मा रहने पहिलो नेपाली बनेका हुन् ।

अलराउण्डर तर्फको शिर्ष स्थानमा अफगानिस्तानका मोहम्मद नाबी रहेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्