ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी– २० विश्वकप :

दक्षिण अफ्रिका बलियो छ भन्दैमा हामी छाड्दैनौ :जगत टमाटा

शुक्रबार, जेठ ३२, २०८१

काठमाडौँ : टी– २० विश्वकप क्रिकेट अन्तर्गत नेपालले शनिवार बिहान पहिलो पटक दक्षिण अफ्रिकासँग खेल्दै छ ।

नेपाली समय अनुसार शनिवार बिहान सवा ५ बजे सुरु हुने दक्षिण अफ्रिकासँगको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । सुपर ८ मा पुग्ने आशा जिवितै राख्न शनिवारको खेल नेपालका लागि गर या मरको अबस्था छ ।

वेष्टईण्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा हुने खेलमा सन्दीप लामिछाने पनि टोलीमा जोडिएकाले नेपाललाई थप बल पुग्ने अनुमान छ । खेलको तयारी ,नेपाली खेलाडीमा रहेको दबाब र अबस्थाका बिषयमा केन्द्रित रहेर नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटासंग गरिएको कुराकानी ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  २२:१४
प्रतिक्रिया दिनुहोस्