ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपाललाई पहिलो सफलता ,दिपेन्द्र सिं ऐरीले दिलाए विकेट

शनिबार, असार १, २०८१

काठमाडौँ : दक्षिण अफ्रिकाको पहिलो विकेट खसेको छ । वेष्टईण्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा जारी खेलमा नेपालका दिपेन्द्र सिं ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । दक्षिण अफ्रिकाका क्विन्टन डी ककको महत्वपूर्ण विकेट ऐरीले लिएका हुन् । कक ब्यक्तिगत १० रनमा पवेलियन फर्किएका छन् ।
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०५:३३
प्रतिक्रिया दिनुहोस्