ADD FOR WEBSIDE ADD FOR WEBSIDE

विश्वकप नसकिँदै नेपाललाई अफगानिस्तानले खेल्न बोलायो

आइतबार, असार २, २०८१

काठमाडौँ : टि–२० विश्वकप क्रिकेट सकिएलगत्तै अफगानिस्तानले नेपालसंग क्रिकेट खेल्ने भएको छ ।

दक्षिण अफ्रिकासंगको खेलका क्रममा नेपालले गरेको प्रदर्शनपछि विश्वभर नेपाली क्रिकेटको प्रशंसा भईरहेका बेला अफगानिस्तान क्रिकेट काउन्सिलले नेपाललाई अफगानिस्तान भ्रमणको निम्तो दिएको हो ।

विश्वकप पछि काबुल क्रिकेट रंगशालामा नेपालले अफगानिस्तानसँग खेल्ने पक्का भएपनि कस्तो ढाँचामा खेलाउने र अन्य कुन–कुन टोली सहभागी हुने भन्ने बिषयमा स्पष्ट खुलाएको छैन । 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  २०:०९
प्रतिक्रिया दिनुहोस्