ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सन्दीप लामिछानेको टी–२० अन्तराष्ट्रिय क्रिकेटमा एक सय विकेट

सोमबार, असार ३, २०८१

काठमाडौँ :सन्दीप लामिछानेले टी–२० अन्तराष्ट्रिय क्रिकेटमा एक सय विकेट लिएका छन् ।

जारी विश्वकपमा विकेट बिहिन रहेका उनले बंगालादेशविरुद्धको खेलमा २ विकेट लिएपछि  लामिछानेले टी–२० अन्तराष्ट्रिय क्रिकेटमा एक सय विकेट पुरा गरेका हुन् ।

सय विकेट लिने उनी पहिलो नेपाली खेलाडी बनेका छन् ।
 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०६:३५
प्रतिक्रिया दिनुहोस्