ADD FOR WEBSIDE ADD FOR WEBSIDE

निमा र सुनिलले दिलाए नेपाललाई पदक

बुधबार, असार ५, २०८१

काठमाडौँ : पहिलो एसियाली विश्वविद्यालय उसु च्याम्पियनसिप प्रतियोगितामा नेपालले दुई काश्यपदक हात पारेको छ ।

प्रतियोगिता अन्तर्गतको पहिलो दिनमा थाउलो र सान्सौबाट नेपालले उक्त पदक जितेको हो ।

थाउलो तर्फ निमा घर्ति मगर र सान्सौ तर्फ सुनिल शिरिस मगरले नेपाललाई पदक दिलाएका हुन् ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्