ADD FOR WEBSIDE ADD FOR WEBSIDE
युरो कप :

युक्रेनले स्लोभाकियालाई हरायो

शुक्रबार, असार ७, २०८१

एजेन्सी : युरो कप फुटबलमा युक्रेनले स्लोभाकियालाई पराजित गरेको छ ।

समूह "ई"अन्तर्गतको खेलमा युक्रेनले पुनरागमन जित निकालेको हो । डसेलडोर्फमा पहिलो हाफमा एक शुन्यले पछि परेको नतिजा उल्टाउँदै युक्रेनले २–१ को जित निकालेको हो ।

युक्रेनको जितमा माईकोला शापारेन्को र रोमन यारेमचुकले गोल गरे । स्लेभाकियाकालागि इभान स्क्रान्जलिएले १७ औँ मिनेटमा अग्रता गोल गरेका गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  २२:२४
प्रतिक्रिया दिनुहोस्