ADD FOR WEBSIDE ADD FOR WEBSIDE
युरोकप :

पोर्चुगल युरोकपको अन्तिम १६ मा

आइतबार, असार ९, २०८१

एजेन्सी : पोर्चुगल युरोकपको अन्तिम -१६ मा प्रवेश गरेको छ ।

शनिवार राती भएको खेलमा टर्कीलाई ३–० गोलले हराउँदै अन्तिम १६ मा पुगेको हो । पोर्चुगलको जितमा बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले एक/एक गोल गरे । एक गोल भने पोर्चुगलले उपहार पाएको थियो ।

लगातार दोस्रो जित निकालेको पोर्चुगलको २ खेलबाट ६ अंक जाडेको छ । 


 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्