ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालका दुई खेलाडी सान्डा विश्वकपमा छनोट

आइतबार, असार ९, २०८१

काठमाडौँ : नेपालका दुई जना उस्सु खेलाडी १० औं सान्डा विश्वकप छनोटमा पर्न सफल भएका छन् ।

आगामी नोभेम्बर २२ देखि २६ तारिख सम्म अष्ट्रेलियाको मेलवर्नमा आयोजना हुने १० औं सान्डा विश्वकप छनोटका लागि  नेपालका बिद्या गुरुङ र सञ्जीव महर्जन छनौटमा परेको कुङ फु उसु अस्ट्रेलिया (आयोजक समिति)ले जनाएको छ ।

पुरुषतर्फ ४८,५२,५६,६० ,६५,७०,७५,८०,८५,९० र ९० केजी भन्दामाथिको तौल समुहमा प्रतिस्पर्धा हुने छ ।

यस्तै महिलातर्फ ४८,५२ ,५६,६०,६५,७० केजी र ७५ केजी भनदामाथिको तौल समहुमा प्रतिस्पर्धा हुनेछ । 
 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्