ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालले सिडर्स महिला अन्तराष्ट्रिय फुटबल खेल्ने

सोमबार, असार १०, २०८१

काठमाडौँ : नेपालले सिडर्स महिला अन्तराष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने भएको छ ।

अखिल नेपाल फुटवल संघ एन्फाका अनुसार आगामी जुलाई १० बाट लेवनानमा सुरु हुने प्रतियोगितामा नेपाल सहित चार देशले सहभागिता जनाउने छ । लेवनानको बेरुतमा सुरु हुने प्रतियोगिता जुलाई १६ तारिख सम्म चल्नेछ ।

प्रतियोगितामा आयोजक लेवनान सहित बंगालादेश,जोर्डन र नेपालले सहभागिता जनाउनेछ । जोर्डन ६ पटकको वाफ च्याम्पियन तथा बंगलादेश २०२२ को साफ च्याम्पियन टोली समेत हो ।
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्