ADD FOR WEBSIDE ADD FOR WEBSIDE

रोहित शर्मा २०० छक्का प्रहार गर्ने विश्वकै पहिलो खेलाडी 

सोमबार, असार १०, २०८१

एजेन्सी : भारतीय कप्तान रोहित शर्मा टी–२० अन्तर्राष्ट्रियमा २०० छक्का प्रहार गर्ने विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् ।

अष्ट्रेलिया विरुद्धको खेलमा उनले ८ छक्का प्रहार गर्दै विश्वकै पहिलो हिटर बनेका हुन् । यहि खेलबाट उनले सर्वाधिक रन बनाउने किर्तमान समेत बनाएका छन् । अष्ट्रेलिया विरुद्धको खेलमा शर्माले १९ बलमा अर्धशतक प्रहार गर्दै ४ हजार रन पूरा गरेका हुन् ।

उनले यसअघि बिराट कोहलीको नाममा रहेको सर्वाधिक रनको किर्तिमानी समेत तोडेका छन् । टी–२० अन्तराष्ट्रिय क्रिकेटमा ४१०३ रन बनाएका कोहलीको रेकर्ड ताड्दै शर्माले ४१६५ रन बनाएका हुन् ।  

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २१:२०
प्रतिक्रिया दिनुहोस्