ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दिपेन्द्र सिं ऐरीको वरियता खस्कियो

बुधबार, असार १२, २०८१

काठमाडौँ : नेपालका अलराउण्डर दिपेन्द्र सिं ऐरीको टी–२०  वरियता खस्किएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधवार सार्वजनिक गरेको नयाँ टी–२० वरियतामा ऐरीको साँतौ स्थानमा रहेका छन् । यसअघि उनी वरियताको छैटौँ स्थानमा थिए । वरियताको शिर्ष स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन् ।

दोस्रो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी रहँदा तेस्रो स्थानमा भारतका हार्दिक पाण्ड्या रहेका छन् ।
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्