ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आईपिएल :मुम्बई र कोलकत्ता भिड्ने

शुक्रबार, वैशाख २१, २०८१

काठमाण्डौ :ईण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा शुक्रबार मुम्बई ईण्डियन्स र कोलकत्ता नाईड राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबै टोलीको खेल वानखेडे रंगाशालामा नेपाली समयअनुसार बेलुकी ७ः४५ बजे हुनेछ । हेड टु हेडमा कोलकत्ता बलियो  देखिएको छ  । पछिल्लो ५ खेलमध्ये कोलकत्ताले ३ खेल जितेको छ भने मुम्बईले २ खेल जितेको छ ।

लिगको दोस्रो स्थानमा रहेको कोलकत्ता मुम्बईलाई हराउँदै तेस्रो स्थानको लखनाउसंग अंक दुरी बढाउन चाहान्छ । मुम्बई अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । १६ अंक सहित राजस्थान रोयल्स शिर्ष स्थानमा छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्