ADD FOR WEBSIDE ADD FOR WEBSIDE

बिराट कोहलीको नाममा ३९ अर्धशतक

शनिबार, असार १५, २०८१

एजेन्सी : भारतीय ब्याट्सम्यान बिराट कोहलीले पाकिस्तानी कप्तान बाबर आजमसंगको किर्तिमान बराबरी गरेका छन् । दक्षिण अफ्रिकाविरुद्धको फाईनलमा काहलीले अर्धसतक पुरा गर्दै आजमको नाममा रहेको सर्वाधिक ३९ अर्धशतकको किर्तिमान बराबरी गरेका हुन् । टी–२० करियरमा आजमले सर्वाधिक ३९ अर्धसतक प्रहार गरेका थिए भने कोहलीले एक अर्धसतकले पछि रहेका थिए । 
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २१:३३
प्रतिक्रिया दिनुहोस्