ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भारत र जिम्बावेबीचको चौथो टि–२० सिरिज आज

शनिबार, असार २९, २०८१

एजेन्सी : भारत र जिम्बावेबीचको चौथो टि–२० सिरिज आज हुँदैछ ।

दुई टोलीबीचको खेल नेपाली समयअनुसार आज साँझ पौने ५ बजेदेखि सुरु हुने छ । तीन खेलमा दुई खेल गुमाइसकेको जिम्बाब्वेले सिरिज आफ्नो पक्षमा पार्ने सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ ।

उता भारत भने आजको खेल जित्दै एक खेल अगावै सिरिज कब्जा गर्ने योजनाका साथ मैदानमा उत्रने तयारीमा छ । पाँच खेलको टी–२० सिरिजमा भारत २–१ ले अगाडी छ ।

सिरिजको पहिलो खेल जिम्बाब्वेले जित्दा त्यसपछिका दुई खेलमा भारत विजय भएको थियो ।
 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्