ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपाल र ब्रिटिश आर्मीको बिचको खेल बराबरीमा

शुक्रबार, वैशाख २१, २०८१

काठमाण्डौःनेपाली राष्ट्रिय फुटबल टोली र ब्रिटिश आर्मीको बिचको खेल बराबरीमा टुङ्गिएको छ ।इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार राती ब्रिटिश आर्मीसंग खेलको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकाएको हो । समयमा भिसा नअउँदा ढिला गरी पुगेको नेपाली टोलीले पुगेको भोलीपल्टै खेल खेलेको हो । 


भिषमा समस्या देखिएपछि अखिल नेपाल फुटबलसंग एन्फाले टोलीका सदस्यलाई फरक–फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । नेपालले आगामी मे ६ मा इङ्ल्यान्डको सी टोलीसंग खेल्ने छ ।  
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  २२:१७
प्रतिक्रिया दिनुहोस्