ADD FOR WEBSIDE ADD FOR WEBSIDE

खेलकुद मन्त्रीमा तेजुलाल चौधरी 

सोमबार, असार ३१, २०८१

काठमाडौँ : युवा तथा खेलकुद मन्त्रीमा तेजुलाल चौधरीको नाम टुंगो लागेको छ ।

नेपाली काङ्ग्रसेबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा चौधरी युवा तथा खेलकुद मन्त्री बन्न लागेका हुन् ।चौधरी सप्तरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचन सांसद हुन् ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्