ADD FOR WEBSIDE ADD FOR WEBSIDE

यु–२० महिला भलिबल : फेरी हार्‍यो नेपाल 

शनिबार, साउन ५, २०८१

काठमाडौँ : यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल फेरी पराजित भएको छ ।

पहिलो खेलमा श्रीलंकासंग पराजित भएको नेपाल दोस्रो खेलमा किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । माल्दिभ्सको मालेमा शुक्रबार भएको खेलमा नेपाल किर्गिस्तानसँग २७–२५, २५–२३,२५–१७ ले पराजित भएको हो । 
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०९:२०
प्रतिक्रिया दिनुहोस्