ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालले आज पाकिस्तानसँग खेल्ने

आइतबार, साउन ६, २०८१

एजेन्सी : एसिसी वुमन्स एसिया कप क्रिकेटमा नेपालले आज (आईतवार) पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेभएको छ ।

नेपाल र पाकिसतानबीचको खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे श्रीलंकाको दाम्बला स्टेडियममा सुरु हुनेछ । पहिलो खेलमा युएईविरुद्ध ६ विकेटको जित निकालेको नेपाल आज दोस्रो खेलमा पाकिस्तानलाई हराउँदै सेमिफाईनल पुग्ने सम्भावना बलियो बनाउन चाहान्छ ।

नेपालको महिला टोलीले पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीसँग टी–२० आई मान्यता प्राप्त खेल पहिलो पटक खेल्न लागेको हो । 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्