ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पेरिस ओलम्पिकमा चीनलाई पहिलो स्वर्ण

शनिबार, साउन १२, २०८१

एजेन्सी :  पेरिस ओलम्पिकमा चीनले पहिलो स्वर्ण पदक जितेको छ ।

चीनका १९ बर्षिय शेंग लिहाओ र हुआंग युटिंगले दक्षिण कोरियालाई हराउदै १० मिटर एयर राइफल मिक्स टिममा पहिलो स्थान हासिल गर्दै पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक जितेका हुन् ।

जारी ओलम्पिकको पदक तालिकामा दोस्रो स्थानको दक्षिण कोरिया र अमेरिकाले एक/एक रजत पदक हात पारेको छ ।

बेलायत र ककाजकिस्तानले एक/एक काश्य पदक जितेको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्