ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भलिवलको फाइनल हेर्न काभा अध्यक्ष नेपालमा 

मंगलबार, साउन २२, २०८१

काठमाडौँ : मध्य एसियाली भलिबल संघ काभाका अध्यक्ष मोहम्मद लथीफ नेपाल आईपुगेका छन् ।

काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनल खेल हेर्नका लागि उनी सोमवार साँझ नेपाल आईपुगेको नेपाल भलिवलसंघले जनाएको छ ।

नेपाल भलिवलसंघको निमन्त्रणमा उनी फाइनल खेल हेर्न नेपाल आईपुगेका हुन् । फाइनल खेल बुधवार (भोली ) हुनेछ । फाइनल पुग्ने दुई टोलीको आज छिनोफानो हुँदैछ । 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०८:४४
प्रतिक्रिया दिनुहोस्