ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला रेफ्री कोर्समा २७ जना सहभागी

मंगलबार, साउन २२, २०८१

काठमाडौँ : महिला रेफ्री कोर्स आजबाट सुरु भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा आजबाट सुरु भएको एन्फा महिला रेफ्री कोर्स आगामी सोमवार सम्म सञ्चालन हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको एन्फा महिला रेफ्री कोर्समा १४ जिल्लाका २७ जना महिला प्रशिक्षकहरु सहभागी छन् । 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्