ADD FOR WEBSIDE ADD FOR WEBSIDE

श्रीलंकालाई हराउँदै इरान तेस्रो 

बुधबार, साउन २३, २०८१

काठमाडौँ  : इरानले काभा महिला भलिबल नेसन्स लिगको तेस्रो स्थान हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै इरानले तेस्रो स्थानमा कब्जा जमाएको हो ।

इरानले श्रीलङ्कामाथि २५–२२, २८–२६, र २५–१७ को जित निकालेको हो । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्