ADD FOR WEBSIDE ADD FOR WEBSIDE

तेक्वान्दोमा सर्वाधिक पदक जितेको आर्मी टिम च्याम्पियन 

आइतबार, साउन २७, २०८१

काठमाडौँ  : चौथो महिला राष्ट्रिय खुल्ला तेक्वान्दोमा नेपाल आर्मी च्याम्पियन बनेको छ ।

नेपाल तेक्वान्दो सङ्घको आयोजनामा साउन २४ गतेदेखि २६ गतेसम्म तेक्वान्दो एकेडेमी हल सातदोबाटो, ललितपुरमा भएको प्रतियोगितामा ११ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो ।

त्रिभुवन आर्मीले ८ स्वर्ण,२ रजत र १ काश्यसहित कूल ११ पदक जितेको हो । 
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्