ADD FOR WEBSIDE ADD FOR WEBSIDE

यू–१९ विश्वकपको एसिया छनोट नेपालमा हुने

शनिबार, भदौ १, २०८१

काठमाडौँ : यू–१९ विश्वकप क्रिकेटको एसिया छनोट नेपालमा आयोजना हुने भएको छ ।

नेपाल क्रिकेटसंघ क्यानका अनुसार सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने यू–१९ विश्वकपका लागि नेपालमा छनौट खेलाईने भएको हो । छनोट चरणका खेलहरु सन् २०२५ को अप्रिल १२ देखि २१ सम्म नेपालमा हुने  क्यान ले जनाएको छ ।

छनौटमा नेपालसंगै अफगानिस्तान, हङकङ, ओमान र युएईले सहगागिता जनाउनेछ ।

बिजेता टोलीले विश्वकपमा स्थान बनाउनेछ ।
 

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्