ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आइपीएल :

कोलकत्ताले लखनाउलाई दियो २३६ रनको चुनौति

आइतबार, वैशाख २३, २०८१

काठमाण्डौँ :इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा कोलकत्ता नाईटराईडर्सले लखनाउ सुपर जायन्ट्ससामु जितका लागि २३६ रनको चुनौति पेश गरेको छ ।

अटल बिहारी बाजपेई एकना स्टेडियम लखनाउमा टस हारेर पहिले ब्याटिङमा तानिएको कोलकत्ताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २३५ रन बनायो ।

उसका लागि सुनिल नरैनले बिस्फोटक ब्याटिङ गर्दै सर्बाधिक ८१ रन जोडे । ३९ बलको सामना गरेका उनले ७ छक्का र ६ छक्का प्रहार गरे ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  २१:४२
प्रतिक्रिया दिनुहोस्