ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सन्तोषी श्रेष्ठ एसियन क्रस कन्ट्रीका लागि छनौट

शनिबार, भदौ ८, २०८१

काठमाडौँ : नेपालकी धाविका सन्तोषी श्रेष्ठ एसियन क्रस कन्ट्री प्रतियोगिताकालागि छनौट भएकी छन् ।

काठमाडौँमा भएको छनौट अन्तर्गतको प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्दै श्रेष्ठ छनौट हुन सफल भएकी हुन् । १० हजार मिटर दौडमा उत्कृष्ट प्रदर्शन गर्दै उनी पहिलो हुन सफल भईन् ।

एसियन क्रस कन्ट्री प्रतियोगिता आगामी अक्टोवरबाट हङकङमा हुनेछ ।
 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्