ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालका भरतले आज जापानका मित्सुयासंग प्रतिस्पर्धा गर्दै

बिहीबार, भदौ १३, २०८१

काठमाडौँ : फ्रान्समा जारी पेरिस पारा ओलम्पिक अन्तर्गत तेक्वान्दो बिधामा  आज नेपालले प्रतिस्पर्धा गर्दैछ ।

पुरुष ५८ केजी मुनीको तौल समुहमा नेपालका भरत सिं महत्तोले जापानका मित्सुया तानाकासंग प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपाली समय अनुसार दिउँसो ३ बजेपछि हुने प्रतिस्पर्धामा महत्तोले उत्कृष्ठ प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

सेप्टेम्बर ८ तारिख सम्म चल्ने ओलम्पिकमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । तेक्वान्दा महिला ५७ केजी मुनिको तौल समुहमा नेपालकी  पलेसा गोर्बद्धन र पुरुष ५८ केजी मुनीको तौल समुहमा भरत सिं महत्तो र पौडीबाट भिम बहादुर कुमालले  प्रतिस्पर्धा गर्नेछन् । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्