ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एसियाली टेबलटेनिस च्याम्पियनसिपमा दुई खेलाडी छनौट

मंगलबार, भदौ १८, २०८१

काठमाडौँ : २७ औं एसियाली टेबलटेनिस च्याम्पियनसिपकालागि नेपालका दुई खेलाडी छनौट भएका छन् ।

टेबलटेनिस संघले गरेको छनोटका क्रममा पुरुषतर्फ संयोग कपाली र महिलातर्फ इभाना थापा मगर छनौट भएका हुन् । २७ औं एसियाली टेबलटेनिस च्याम्पियनसिप अक्टोबर ७ देखि १३ तारिखसम्म काजाकस्तानमा आयोजना हुनेछ । 


 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्