ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपाल र श्रीलंकाबीचको दोस्रो अभ्यास खेलपनि रद्ध

बुधबार, भदौ १९, २०८१

काठमाडौँ : नेपाल र श्रीलंकाबीचको दोस्रो अभ्यास खेलपनि रद्ध भएको छ ।

बर्षाका कारण हिजो टस समेत हुन नसकी रद्ध भएको खेल आज पनि रद्ध भएको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज श्रीलंका डेभलभमेन्ट ११ सँगको दोस्रो एक दिवशीय अभ्यास खेल खेल्ने तालिका थियो ।

नेपालले श्रीलंका डेभलभमेन्ट ११ संग अब पर्सी तेस्रो अभ्यास खेल खेल्ने छ । क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपाली टोली श्रीलंका पुगेको हो  ।
 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्