ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एन्फा महिला लिगमा आज कोशी र कर्णाली भिड्दै

आइतबार, भदौ २३, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा आजबाट तेस्रो चरणका खेलहरु हुने भएका छन् ।

अखिल नेपाल फुटबलसंघ एन्फाका अनुसार आज एक मात्र खेल हुने छ । सातदोबाटो स्थित एन्फ कम्प्लेक्समा दिउँसो साँढे १२ बजे हुने खेलमा कोशी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्