ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईसीसी:

आईसीसीको प्लेयर अफ द मन्थमा तीन खेलाडी मनोनित

मंगलबार, वैशाख २५, २०८१

एजेन्सी :अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्लेयर अफ द मन्थमा मनोनित भएका तीन खेलाडीको नाम सार्बजनिक गरेको छ ।

सोमबार साँझ सार्बजनिक भएको सुचीमा नामिबिया, युएई र पाकिस्तानका तीन स्टार खेलाडी पुरुष बर्ष २४ को प्लेयर अफ द मन्थ अवार्डका लागि मनोनीत भएका हुन् ।

पछिल्लो खेलमा गरेको प्रदर्शनका आधारमा आईसीसीले अप्रिल महिनाका लागि  प्लेयर अफ द मन्थ अवार्ड बाट उनीहरुलाई सम्मान गर्न लागेको हो ।

मनोनित भएका खेलाडीमा नामिबियाका गेर्हार्ड इरास्मस,युएईका मोहम्मद वसीम र पाकिस्तानका शाहिन अफ्रिदी रहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०६:३८
प्रतिक्रिया दिनुहोस्