ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एकाएक सन्दीप लामिछाने सामाजिक सञ्जालबाट गायव 

सोमबार, भदौ ३१, २०८१

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछाने एकाएक सामाजिक सञ्जालबाट गायव भएका छन् ।

शनिवार राती देखि उनी  फेसबुक, इन्स्टाग्राम र एक्स (ट्वीटर) मा देखिएका छैनन् । आईसीसी विश्वकप लिग–२ खेल्न हाल लामिछिाने क्यानाडामा रहेका छन् । एकाएक विना कारण उनी सामाजिक सञ्जालबाट हराएपछि उनको समर्थकहरु चिन्तित बनेका छन् ।

लामिछानेको फेसबुकमा ११ लाख, इन्स्टामा तीन लाख भन्दा बढी फलोअर रछन् । उनको युट्युव च्यानल भने सक्रिए देखिन्छ ।

उनले सवै अकान्ट डि -एक्टिभ गरेका हुन् की प्राविधिक समस्या आएको हो भन्नेबारे खुलेको छैन । 

यो पनि पढ्नुहोस्  : सन्दीपको सफाई बिरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने तयारीमा सरकार

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्