ADD FOR WEBSIDE ADD FOR WEBSIDE

काभा भलिबलमा पुलिसको दोस्रो जित 

सोमबार, भदौ ३१, २०८१

काठमाडौँ : नेपाल पुलिस क्लबले माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा लगातार दोस्रो जित निकालेको छ ।

मालेमा आज भएको खेलमा श्रीलङ्काको श्रीलङ्कन एअर फोर्सलाई ३–० को सोझो सेटमा हराउँदै पुलिसले दोस्रो जित निकालेको हो । पुलिसले श्रीलङ्कन एअरमाथि २५–१६, २५–२० र २५–२१ हरायो ।

May be an image of 3 people, people playing voleyball and text

पहिलो खेलमा पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो । अब पुलिसले तेस्रो खेलमा भोलि ताजकिस्तानको क्लबसंग प्रतिस्पर्धा गर्नेछ । 

May be an image of 5 people, people playing voleyball and text

May be an image of 3 people, people playing voleyball and text

May be an image of 15 people, people playing voleyball and text

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्