ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दिपेन्द्र सिं ऐरीको वरियता खस्कियो

बुधबार, असोज २, २०८१

काठमाडौँ : नेपाली राष्ट्रिय टोलीका अलराउण्डर दिपेन्द्र सिं ऐरीको वरियता खस्किएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्बजनिक गरेको अलराउण्डरतर्फ टी–२० वरियतामा ऐरी एक स्थान तल झरेको हो । यसअघि सातौ स्थानमा रहेका ऐरी आँठौ स्थानमा आईपुगेका छन् ।

टी–२० अलराउण्डरतर्फ वरियताको शिर्ष स्थानमा इंग्ल्याण्डका लियाम लिभिङस्टोन रहेका छन् । उ

नले वरियतामा ७ स्थान सुधार गरेका हुन् ।
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २१:०५
प्रतिक्रिया दिनुहोस्