ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एन्फा महिला लिगमा आज वालिङ र बागमती भिड्ने

बिहीबार, असोज ३, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा आज एक मात्र खेल हुने भएको छ ।

सातदोबाटो स्थित एन्फा क्म्प्लेक्समा दिउँसो साँढे ३ बजे हुने खेलमा स्याङ्जाको वालिङ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । विदेशी खेलाडीले भरिएका दुवैटोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान छ ।

पाँचौ स्थानको वालिङ आज बागमतीलाई हराउँदै तेस्रो स्थानमा पुग्ने दाउमा छ ।  बागमती पनि आज वालिङलाई हराउँदै चन्द्रपुरसंग अंक बराबरी गर्न चाहान्छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्