ADD FOR WEBSIDE ADD FOR WEBSIDE

क्रिकेटर सोमपाल कामी ब्रान्ड एम्बेस्टर

मंगलबार, वैशाख २५, २०८१

काठमाण्डौ :क्रिकेटर सोमपाल कामी ब्रान्ड एम्बेस्टर बनेका छन् । कामी पाईलट केबिन क्रू तथा एयर होस्टेज बन्ने सपना बुनेकाहरुलाई सहजीकरण गरिदिने गिता एभियसनको ब्रान्ड एम्बेस्टर बनेका हुन् ।

कामीले आफु एम्बेस्टर बनेकोमा खुसी ब्यक्त गर्दै ब्रान्ड एम्बेसडरको रूपमा सेवा गर्ने अवसरको लागि कृतज्ञता ब्यक्त गरेका छन् । उनले उक्त संस्थासंग जोडिएको तस्वीर पनि सामाजाजिक सञ्जालमा सार्बजनिक गरेका छन् ।


 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्