ADD FOR WEBSIDE ADD FOR WEBSIDE

कम्बोडियासँग नेपाल पराजित 

शनिबार, असोज ५, २०८१

काठमाडौँ : एएफसी यू–२० एसियन कप छनोट अन्तर्गतको खेलमा नेपाल कम्बोडियासँग पराजित भएको छ ।

आज भएको खेलमा नेपाल कम्बोडियासंग चार एकले पराजित भएको हो । पहिलो हाफमा दुई शुन्यले पछि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खान पुगेको थियो ।

कम्बोडियाका लागि भ्रेक पान, फोउक थाथाई, मीन चन्रीथ र इभ सोभाननाराले एक/एक गोल गरे ।

नेपालका लागि एक समीर तामाङले एक गोल फर्काए । 
 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्