ADD FOR WEBSIDE ADD FOR WEBSIDE
विश्वकप लिग–२

नेपालको खराब प्रदर्शन, १७ ओभरमा ५ विकेट पतन 

आइतबार, असोज ६, २०८१

काठमाडौँ : क्यानाडा विरुद्धको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली क्यानडाविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गरेको हो । १७ ओभरको समाप्तीमा नेपालले ५ विकेट गुमाईसक्दा ५० रन समेत जोड्न सकेन ।

क्यानाडाको किङ सीटीमा कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ रोजेको हो। नेपालका लागि अर्जुन साउले सर्वाधिक १० रन बनाए ।

कप्तान रोहित पौडेल र भिम सार्की  ४ रनमा आउट हुँदा आशिफ शेख २ तथा अनिल शाह एक रनमा पेवेलियन फर्किए । नेपालले १९ रन अतिरिक्त पाएको हो ।
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २२:२३
प्रतिक्रिया दिनुहोस्