ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एन्फा महिला लिगमा पुलिस र कर्णाली भिड्दै

बुधबार, असोज ९, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा आज नेपाल पुलिस क्लब र कर्णाली प्रदेश खेल्दैछन् ।

यी दुई टोलीबीचको खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुने छ । दुबै टोलीले खेल जितेपनि अंक तालिकामा भने कुर्न परिवर्तन हुनेछैन ।

तेस्रो स्थानमा रहेको पुलिसको १५ अंक छ । आज कर्णाली विरुद्ध जित निकालेमा पुलिसको १८ अंक हुनेछ । दोस्रो स्थानको आर्मीको १९ अंक छ ।

अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको कर्णालीको ४ अंक छ । आर्मीलाई हराएको उसको ७ अंक मात्रै हुनेछ। ८ अंक सहित चन्द्रपुर एक स्थानमा माथि आँठौ स्थानमा छ ।

जारी लिगमा २२ अंकको एपिएफ शिर्ष स्थानमा छ ।
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ०७:१७
प्रतिक्रिया दिनुहोस्