ADD FOR WEBSIDE ADD FOR WEBSIDE
यू–२० एसियन कप छनोट

नेपालले आज बहराइनसँग खेल्दै

शुक्रबार, असोज ११, २०८१

काठमाडौँ : एएफसी यू–२० एसियन कप छनोटमा नेपालले आज बहराइनसँग खेल्दैछ ।

न्यू ताइपेइ सिटीमा दिउँसो पौने १ बजे सुरु हुने खेलमा नेपाल दोस्रो जितको खोजिमा हुनेछ । यसअघिका दुई खेलमा हार ब्यहोरिसकेकाले नेपालको एसियन कप पुग्ने सम्भावना लगभग सकिसकेको छ ।

बुधबार भएको तेस्रो खेलमा नेपालउज्वेकिस्तानसँग ६–० को पराकिलो अन्तररले पराजित भएको थियो ।

पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको नेपाले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेइविरुद्ध ३–१ को जित निकालेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्