ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपाल,ओमान र क्यानाडा सम्मिलित टी–२० सिरिज भोलीबाट

उद्घाटन खेलमा नेपालले क्यानाडाको सामना गर्ने
शुक्रबार, असोज ११, २०८१

काठमाडौँ :नेपालले ओमान र क्यानाडा सम्मिलित त्रिकोणात्मक टी–२० आईसिरिज खेल्ने भएको छ ।

एकदिवसीय सिरिजका लागि क्यानाडामा रहेको नेपालले भोली देखि टी–२० आईसिरिज खेल्ने भएको हो । पहिलो खेलमा नेपालले भोली राती ९ः४५ बजे घरेलु टोलीसंग किङ्गस सीटीमा प्रतिस्पर्धा गर्ने छ ।

एक दिवसीय सिरिजमा खराब प्रदर्शन गरेको नेपालले टी–२० फरम्याटमा सुधारिएको प्रदर्शन गर्ने अपेक्षा छ । दोस्रो खेलमा नेपालले पर्सी आइतवार ओमानसंग खेल्ने छ ।

आगामी मंगलवार नेपालले क्यानाडा तथा ओमानसंग बुधवार दोस्रो खेल खेल्ने छ । त्यस लगत्तै नेपाल आईसीसी एक दिवसीय विश्वकप लिग टु का लागि अमेरिका जानेछ ।

एव दिवसीय अघि नेपालले अमेरिकासंग पनि टी–२० खेल्ने तालिका छ । 

May be an image of ‎text that says '‎FIXTURES OF FCANADA T2OI SERIES SEP-OCT SEP- CAN 28 SEP 9:45P PM SATURDAY,K KING CITY ببكت oman 29T SEP 9:45PM SUNDAY, SUNDAY,KINGCITY KING CITY CAN 30TH SEP 9:45 PM MONDAY, MONDAY,KINGCITY KING KINGCITY CITY عمان كرنحت oman CAN 1ST OCT OcT|9:45M TUESDAY, TUESDAY,KINGCITY KING CITY خرنكت oman 2ND OCT|9:45 PM OCT| WEDNESDAY,KINGCITY WEDNESDAY, CITY CAN 3RD OCT 9:45 T|9:45PM PM THURSDAY, THURSDAY,KINGCITY KING CITY غمان خربحت #NEPALCRICKET oman Criones #HAPPYDRESSINGROOM #ONEBALLBATTLES‎'‎

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्