ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एसियन कप खेल्ने नेपालको सम्भावना टुंगियो

शुक्रबार, असोज ११, २०८१

काठमाडौँ :चीनका हुने बीस बर्ष मुनिको एएफसी एसियन कपमा पुग्ने नेपालको सम्भावना टुंगिएको छ ।

न्यु ताइपे सिटीमा आज भएको खेलमा बहराइनसंग ४–० गोल अन्तरले पराजित भएसंगै नेपालको सम्भावना सकिएको हो । एक मात्र खेल जितेको नेपालले लगातार तेस्रो हार भोग्दै छनौटको सम्भावना सकाएको हो ।

May be an image of 4 people, people playing soccer and people playing football

पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको नेपालउज्बेकिस्तानसंग पनि ६–० ले पराजित भएको थियो ।

 चाइनिज ताइपेइविरुद्ध मात्रै नेपालले ३–१ को जित निकालेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्