ADD FOR WEBSIDE ADD FOR WEBSIDE

वर्षाका कारण पुलिस र संकटाको खेल स्थगित

शनिबार, असोज १२, २०८१

काठमाडौँ :एन्फा महिला लिग फुटबल अन्तर्गत आज समुह चरणको अन्तिम खेल स्थगित भएको छ ।

अत्याधिक बर्षाका कारण आज हुने भनिएको नेपाल पुलिस क्लब र संकटा क्लबबीचको खेल अनिश्चतकालका लागि स्थगित भएको हो । अखिल नेपाल फुटबल संघ एन्फाले आज एक विज्ञप्ती जारी गर्दै अर्को सुचना जारी नभएसम्म पुलिस क्लब र संकटाको खेल स्थगित भएको जनाएको हो । 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्